पात्रो

रेडियो

समाचार खोजी

सालपा विकास बैंकको आइपीओ मसिर २५ बाट आउने

साझा अर्थ संवाददाता १६ मंसिर २०८२, मङ्गलवार


काठमाडौंः सालपा विकास बैंक लिमिटेडको आइपीओ  मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सो आइपीओ निष्काशन हुने भएको हो । 
बैंकले  १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । सोम मध्ये १० प्रतिशत बैदेशिक राजगारीमा रहेका नेपालीहरुकोलागि निष्काशन गर्न लागेको बैंकले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्