पात्रो

रेडियो

समाचार खोजी

शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २६ फागुन २०८२, मङ्गलवार

काठमाडौैंः शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीे फागुन १७ गते आइपीओ निष्काशन तथा विक्री खुल्ला गरेको थियो । 
कम्पनीले सर्व साधारण लगानीकर्ताकालागि १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना निर्माण गरहेको छ । कम्पीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु