पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनी विकाश बैंकको सस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार



लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणल किन्न पाउने गरी  संस्थापक शेयरधनीको नाममा रहेको कुल १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। 

 
 यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री ल्याइसकेको छ । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

283 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु