पात्रो

रेडियो

समाचार खोजी

हिमालय पावर पार्टनरले हकप्रद शेयर जारी गर्ने

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार




हिमालय पावर पार्टनर लिमिटेडको  कार्तिक २९ गते बसेको  संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैठकले कम्पनीले सहवित्तियकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि चुक्ता पुँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

 हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु