पात्रो

रेडियो

समाचार खोजी

सुर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार



सुर्यज्योति लाइफ इन्स्योरेन्सले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको हो ।


कम्पनीले कुल १ अर्ब २३ लाख ८९ हजार ५ सय ५९ रुपैयाँ ४९ पैसा लाभांश वितरण गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु