पात्रो

रेडियो

समाचार खोजी

नेप्से १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार

 

काठमाडौं।  कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ। 
आज दिनभार कारोबार उच्च अंकले बढेर २७९२ बिन्दुसम्म पुगेको थियो भने २७५२ बिन्दुसम्म खुम्चिएको थियो।  
 मंगलबार सूचक बढे पनि कारोबार रकम घटेर कुल ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको किनबेच  भएको छ। सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु