पात्रो

रेडियो

समाचार खोजी

करिब २५ अंक घट्यो नेप्से

साझा अर्थ संवाददाता १९ मंसिर २०८१, बुधवार


बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा रोकिएको छ। 

  आज नेप्से २७९५.७८ बिन्दुसम्म पुगेर फर्किएको छ ।  बुधबार नेप्सेमा कुल ९ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 
 

 

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु