पात्रो

रेडियो

समाचार खोजी

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित

साझा अर्थ संवाददाता २१ मंसिर २०८१, शुक्रवार

 

काठमाडौं। नेपाल स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन्। ढकाल राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा  निर्वाचित भएका हुन्। 

एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन्। 

कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु