पात्रो

रेडियो

समाचार खोजी

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेपकर्ताको भुक्तानी सुरु

साझा अर्थ संवाददाता १८ पुष २०८१, बिहिवार

 


काठमाडौं। समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकले निक्षेपकर्ताको भुक्तानी सुरु गरेको छ। बैंकका लागि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले निक्षेप भुक्तानी सुरु गरेको हो। 

 
बुधबार जारी सूचनाअनुसार बैंकले  बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता दिएर रकम भुक्तानी हुनेछ। अधिकतम २५ हजार रुपैयाँका दरले दिनमा ५० जनासम्मलाई निक्षेप भुक्तानी गरिने सूचनामा उल्लेख छ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु