पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओलीले १८ माघमा संसद्लाई सम्बोधन गर्ने

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

संसद्को हिउँदे अधिवेशन १८ माघको १ बजेदेखि सुरु हुँदै छ । पाँच महिनापछि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

अधिवेशनकै पहिलो दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्न लागेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु