पात्रो

रेडियो

समाचार खोजी

बेचन झा विरुद्ध आज थुनछेक बहस हुँदै

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

काठमाडौंः भुटानी शरणार्थी काण्डमा आरोपी बेचन झा विरुद्ध लागेका आरोपमाथि आजबाट अदालतमा थुन छेक बहस हुँदैछ । मंगलबार जिलला अदालत काठमाडौंमा जिल्लासरकारी वकिल कार्यलयले दायर गरेको मुद्दा विरुद्धको थुनछेक बहस आजबाट सुरु हुने भएको हो । 
प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन अनुसर उनी विरुद्ध संगठित अपराध र ठगीको आरोपमा मुद्दा दायर गरिएको छ । थुन छेक बहस सकिएपछि झा लाई थुनामा पठाएर मुद्दा चलाउने वा धरौटीमा छाड्ने अदालतले आदेश दिने छ ।

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु