पात्रो

रेडियो

समाचार खोजी

कालिबाबाले गरे भीमेश्वरमा क्षमापूजा

साझा अर्थ संवाददाता १ भदौ २०८१, शनिवार

दोलखाः प्रशिद्ध कालि बाबाले भीमेश्वर मन्दिरमा क्षमापूजा गर्नु भएको छ । भीमेश्वर शिलामा पटक-पटक पसिना आउदा अनिष्ट हुने आसंका भइरहेको सन्दर्भमा  कालिबाबाले क्षमापूजा गर्नु भएको हो ।
क्षमापूजा पछि संक्षिप्त कुराकानी गर्दै बाबाले भीमेशवर शिलामा पसिना आउँदा अनादी कालदेखिनै अनिष्ट हुने गरेको मान्यता रहेको तथा वर्तमानमा घटिरहेका घटना क्रमहरुल पनि यस्तै देखाएकोले नेपाली सुख, शान्ति अनि सम्बृद्धीहोस आफू क्षमापूजा गर्न आएको बताउनु भयो । अनादी काल देखि हिन्दु राष्ट्र रहेको नेपाललाई हिन्दु राष्ट्र बनेको आफूले हेर्न चाहेको भन्दै बाबाले आफू अर्को पटक आउँदा नेपाल हिन्दु राष्ट्र भएको हेर्न पाउँ भन्ने ईच्छा ब्यक्त गर्नु भएको थियो । हेलिकप्टर मार्फत दोलखा आउनु भएका काली बाबालाई स्थानीयहरुले भब्य स्वागत  गरेका थिए ।

355 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु