पात्रो

रेडियो

समाचार खोजी

प्राधिकरणमा पुनर्बहाली माग गर्दै घिसिङको रिट दर्ता

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

काठमाडौं । मन्त्रीपरिषदले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ। आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै घिसिङले निर्णय बदर गर्न माग गर्दै पुर्नबहालीको अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेकामा रित दर्ता गराएका हुन् । । 

प्रधानमन्‍त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उर्जामन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण र हितेन्द्रदेव शाक्यविरूद्ध घिसिङको रिट दायर भएको हो।

 

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु