पात्रो

रेडियो

समाचार खोजी

देशको बेरुजु १२ खर्ब ८४ अर्ब

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

देशको बेरुजु झन्डै १३ खर्ब रुपैयाँ पुगेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ। लेखापरीक्षणको ६२औँ प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गर्दै यस्तो जानकारी दिएका हुन्। महालेखापरीक्षक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०र८१ सम्ममा देशको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख रुपैयाँ पुगेको हो।

देशभरका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखाले गत वर्षको लेखापरीक्षण सम्पन्न गरेको छ। 

लेखापरीक्षण प्रतिवेदनले राज्यकोष सञ्चालनको बेथिति औँल्याएको छ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु