पात्रो

रेडियो

समाचार खोजी

एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

 

सरकारले आगामी आर्थिक वर्षभित्र कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

कृषियोग्य भूमिको उपयोग गर्न भूमि बैंकसम्बन्धी कानुनी व्यवस्था गरिने भएको छ। त्यस्तै, कृषियोग्य भूमि बाँझो राख्न नपाइने व्यवस्था गर्ने सरकारको घोषणा छ।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु