पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सभापतिमा दिनेश बस्नेत

साझा अर्थ संवाददाता २४ जेठ २०८३, आइतवार

दोलखाः राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सभापतिमा पूनः दिनेश बस्नेत निर्विरोध चयन हुनु भएको छ । पार्टीको शनिवार सम्पन्न  प्रथम जिल्ला  अधिवेशनले बस्नेतलाई निर्विरोध सभापतिमा चयन गरेको हो । 
यस्तै सचिवमा पनि निवर्तमान सचिव रेमश श्रेष्ठ निर्विरोध चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने निर्वाचन भएको छ । निर्वाचित हुनु हुनेहरुमा उपाध्यक्षमा कृष्ण खड्का तथा सहसचिवमा अर्जुन कार्की रहनु भएको छ ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु