पात्रो

रेडियो

समाचार खोजी

टेलिकमको लाभांश आजबाटै शेयरधनीको खातामा

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

काठमाडौं- नेपाल टेलिकमले आज पुस २९ गतेबाट शेयरधनीको बैंक खातामा नगद लाभांश बापतको रकम पठाउने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै पुस २८ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट   आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिशेयर रु. ३०(करसमेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएसँगै आजबाट   एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा रकम जम्मा गर्न लागिएको हो।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु