पात्रो

रेडियो

समाचार खोजी

नेपाल ल्युब आयलको एफपीओ प्रस्ताव रद्द, दुई सय प्रतिशत हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

नेपाल ल्युब आयल लिमिटेडले  माघ २९ गते विशेष साधारणसभा बोलाएको छ । विशेष प्रस्तावमा यस अघि निर्णय गरिएको प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव रद्द गरि १ः२ को अनुपातमा दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिने भएको छ । त्यस्तै कम्पनीले लुब्रिकेन्ट बाहेकका व्यवसाय गर्नको लागि दुई वटा सहायक कम्पनी खोल्ने निर्णय गरेको छ ।  

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि माघ २७ देखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन्।

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु