पात्रो

रेडियो

समाचार खोजी

प्रि ओपनमा १.६३ विन्दुले घट्यो नेप्से

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार


प्रि ओपनमा १.६३ विन्दुले घट्यो नेप्से

सोमबार प्रि ओपन सेसनमा शेयर बजार नेप्से सूचक १.६३ विन्दुले घटेर सूचक २६४२.३० अंकमा आएको छ । प्रि ओपनमा । ६५ कम्पनीको १५ हजार ६ सय २१ कित्ता सेयर कारोबार हुँद्या  १ करोड  रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

२८ कम्पनीको भाउ बढेको छ भने २८ वटै मूल्य घटेको छ ।   यो सेसनमा कुल १ सय ४६ वटा कारोबार भएको हो ।


 

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु