पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सीइओ नियुक्तीका लागि सार्वजनिक दरखास्त आह्वान

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से०को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले सर्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र आवेदन दिन आब्ह्वान गरेको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु पर्ने छ । आवेदनसाथ गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्ने छ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु