पात्रो

रेडियो

समाचार खोजी

बर्खे अधिवेशनमा शिक्षा ऐन पारित गर्ने गरी शिक्षकहरुसँग सम्झौता गर्न काङ्ग्रेस महामन्त्री थापाको  सुझाव

साझा अर्थ संवाददाता ३० चैत २०८१, शनिवार


काठमाडौंः नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बर्खे अधिवेशनको सुरुमानै शिक्षा ऐन पारित गर्नेगरी आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्न सरकारलाई सुझा दिनु भएको छ । सामाजिक सञ्जाल मार्फत शिक्षक आन्दोलनकाबारेमा आफ्ना धारणा ब्यक्त गर्दै थापाले सो सुझाव दिनु भएको हो । 
मन्त्रीपरिषदले निर्णय गरेर हाल पुरा गर्न सक्ने माग पुरा गरी शिक्षा ऐन बर्खे अधिवेशनको सुरुमा पास गर्ने गरी शिक्षस सँग सम्झौता गनुृ पर्ने उहाँको सूझाव छ। शैक्षिक सत्रको सुरु हुनलागेको सन्दर्भमा आगमी अधिवेशनमा फास्ट्रयाकबाट शिक्षा ऐन पारित गर्ने गरी शिक्षकको माग पूरा गर्नु पर्ने उहाँको धारणा रहेको छ। शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै हाल शिक्षकहरु काठमाडौं केन्द्रीत सडक आदोलन गरिरहेका छन् ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ