पात्रो

रेडियो

समाचार खोजी

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

साझा अर्थ संवाददाता १३ असार २०८३, शनिवार

काठमाडौँ, १३ असारः अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शेर्पालाई सीआइबीको ले शुक्रबार  साँझ पक्राउ गरेको हो ।
हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि शेर्पालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । 
शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीलाई बेचेको आरोप छ ।

6 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ