पात्रो

रेडियो

समाचार खोजी

क्यूआर भुक्तानीमार्फत हुने ठगीबाट बच्न राष्ट्रबैंकको आग्रह

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाण्डौः नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी लिँदा ठगिबाट बच्नकालागि सचेत रहन आग्रह गरेको छ। क्युआरको माध्ययमद्वारा हुने ठगीका घटनाहरु बढेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।  
ग्राहकले देखाएको भुक्तानीको स्क्रिनसट मा मात्र भरोसा गर्दा बिक्रेता ठगीको शिकार हुन सक्ने राष्ट्रबैंकले बताएको छ ।  भुक्तानी भए नभएको मोबाइल बैंकिङ एप, एसएमएस/नोटिफिकेशन वा बैंक सेवामार्फत खातामा रकम जम्मा भए नभएको एकिन गर्न राष्ट्रबैंकको सूझाव छ ।

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्