पात्रो

रेडियो

समाचार खोजी

अब शुक्रवार पनि नेप्सेमा कारोबार हुने

साझा अर्थ संवाददाता २३ चैत २०८२, सोमवार

काठमाडौै, २३, चैत्रः अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  शुक्रबार पनि शेयर कारोबार हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर बजार शुक्रबार पनि खुल्ने भएको हो । 
आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सो निर्णय गरेको नेप्सेले जनाएको छ । शनिवार र आइतबार भने नेप्से बन्द रहने छ । 
मन्त्रिपरिषद्को हालैको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न आइतबार सबै सरकारी कार्यालयहरूमा बिदा दिने निर्णय गरेको थियो ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्