पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सामान्य बृद्दी

साझा अर्थ संवाददाता २० जेठ २०८३, बुधवार

काठमाडौँ, २० जेठ: धितोपत्र बजारमा आज नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २.६६ अङ्क (०.०९ प्रतिशत) ले बढेर २,७८०.२५ को बिन्दुमा पुगेको छ।

आज बजारमा कुल १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँ २४ पैसा बराबरको कुल कारोबार भएको छ। आजको कारोबारसँगै बजारमा सामान्य सकारात्मक लय देखिएको छ।

62 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्