प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रपति सिको शिष्टाचार भेट
साझा अर्थ संवाददाता१८ मंसिर २०८१, मङ्गलवार
183
Shares
साझा अर्थ संवाददाता
१८ मंसिर २०८१, मङ्गलवार
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सि चिनपिङले शिष्टाचार भेट गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस