पात्रो

रेडियो

समाचार खोजी

अमेरिकी डलरको मूल्य लगातार नयाँ रेकर्ड बनाउँदै

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको मूल्य १३४।६५ रुपैयाँ पुगेको छ ।

 बिहीबार, डलरको बिक्रीदर १३४.६४ रुपैयाँ थियो  त्यस्तै, डलरको खरिददर भने १३४.५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो।

यसैगरी, एक यूरोपियन यूरो एकको खरिद दर १४६.४८ रुपैयाँ छ भने बिक्री दर १४७.१४ रुपैयाँ छ ।

 बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१७ रुपैयाँ छ भने बिक्री दर १७०.९३ रुपैयाँ छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ छ भने बिक्री दर ८८.२४ रुपैयाँ छ । 

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु