पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले  आव २०८०/८१ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाखको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।  नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु