पात्रो

रेडियो

समाचार खोजी

चैत ८ मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा

साझा अर्थ संवाददाता १६ फागुन २०८१, शुक्रवार

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  चैत्र ८ गते साधारणसभा बोलाएको हो ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुंजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु