पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाबाट अवैध आप्रबासी नेपाली बोकेर आएको जहाज काठमाडौँमा

साझा अर्थ संवाददाता २१ फागुन २०८१, बुधवार

अवैध रुपमा अमेरिकामा बस्दै आएका १० नेपालीलाई अमेरिकी अध्यागमनले पक्राउ गरी  चार्टर्ड विमानमा राखेर बुधबार नेपाल ल्याइएको छ । 
बुधबार बिहान ९.५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो चार्टर्ड विमानमा एक महिलासहित १० नेपाली छन् ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ