सुनको मूल्य
विनिमय दर
Mero Share
आजको शेयर बजार
प्रितिबाट युनिकोड
युनिकोडबाट प्रिति
रेडियो
पात्रो
३१ जेठ २०८३, आइतवार
३१ जेठ २०८३, आइतवार
पात्रो
रेडियो
समाचार खोजी
गृह पृष्ठ
समाचार
बित्त
अर्थ
शेयर बजार
बीमा
अन्तरवार्ता
पर्यटन
कृषि
कर्पोरेट
लेख
विकास
विविध
विश्व
English
३१ जेठ २०८३, आइतवार
बजेट
सुनको भाउ
चर्चित विषय
सेयर बजार
गृह पृष्ठ
समाचार
बित्त
अर्थ
शेयर बजार
बीमा
अन्तरवार्ता
पर्यटन
कृषि
कर्पोरेट
लेख
विकास
विविध
विश्व
English
आठ महिनामा यस्तो छ देशको आर्थिक अवस्था
साझा अर्थ संवाददाता
२७ चैत २०८१, बुधवार
203
Shares
साझा अर्थ संवाददाता
२७ चैत २०८१, बुधवार
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च रु.८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु.७२० अर्ब ३५ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत
रहेको छ ।
203
Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
👍
मन पर्यो
0%
👎
मन परेन
0%
😐
तटस्थ
0%
😡
रिस उठ्यो
तपाईको प्रतिक्रिया
लेखकको बारेमा
साझा अर्थ संवाददाता
साझा अपडेटस्
असारमा वाणिज्य बैंकको ब्याजदर सामान्य घट्यो
ठूला बन्दै बैंक, कमजोर बन्दै कर्जाको गुणस्तर
कोलकातामा ‘बिटुबी’ कार्यक्रम, भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
आज विश्व रक्तदाता दिवस : सुरक्षित रगत पहुँचमा अझै असमानता
भारतीय प्रतिबन्धका कारण इलाममा चिया उद्योग बन्द हुँदै, किसान सङ्कटमा
आजको मौसम पूर्वानुमान
साझा ट्रेन्डिङ
१
अन्तर्राष्ट्रिय आईटी प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत
२
ईरान युद्धमा नेतन्याहू एक्लो पर्ने ट्रम्पको चेतावनी
३
आजका लागि विदेशी मुद्राको विनिमयदर
४
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
५
दोस्रो दिन पनि नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढेर साढे ६ अर्ब नजिक
सम्बन्धित समाचारहरु
असारमा वाणिज्य बैंकको ब्याजदर सामान्य घट्यो
ठूला बन्दै बैंक, कमजोर बन्दै कर्जाको गुणस्तर
आज विश्व रक्तदाता दिवस : सुरक्षित रगत पहुँचमा अझै असमानता
भारतीय प्रतिबन्धका कारण इलाममा चिया उद्योग बन्द हुँदै, किसान सङ्कटमा
आजको मौसम पूर्वानुमान
आजका लागि विदेशी मुद्राको विनिमयदर
तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना
डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ