पात्रो

रेडियो

समाचार खोजी

गभर्नर बन्न कार्यकारी निर्देशक डा. भट्टले दिए राजिनामा

साझा अर्थ संवाददाता ५ वैशाख २०८२, शुक्रवार

 

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न  कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए । स्रोतका अनुसार शुक्रबार नै गभर्नर सिफारिस समितिको बैठक बस्दैछ। अर्थमन्त्री विष्णु पौडेलको संयोजत्वमा बनेको समितिले तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नुपर्छ। त्यही सिफारिसको आधारमा एक जनालाई गभर्नर नियुक्ती गर्नेछ।

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ