पात्रो

रेडियो

समाचार खोजी

एसवाई प्यानलको आईपीओमा आज सम्म आवेदन दिन सकिने

साझा अर्थ संवाददाता २३ कार्तिक २०८२, आइतवार

काठमाडौंः एसवाई प्यानल लिमिटेडको आइपीओमा आज सम्म आवेदन दिन सकिने छ । कार्तिक १९ गते निष्काशन तथा विक्री खुल्ला गरिएको आइपीओमा आवेदन दिने म्याद आजम्म रहेको हो 
कम्पनीले सर्वसाधारणकालागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ