पात्रो

रेडियो

समाचार खोजी

होटल फरेष्ट इनको आईपीओमा आज सम्म आवेदन दिने सकिने

साझा अर्थ संवाददाता २६ माघ २०८२, सोमवार

काठमाडौंः होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माघ २२ गतेदेखि सो कम्पनीको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको थियो । 
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्