पात्रो

रेडियो

समाचार खोजी

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी(सुचिसहित)

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार

सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्नु नपर्ने आधारहरु प्रमाणसहित सात दिनभित्र बुझाउन स्पष्टिकरण सोधेको छ । यस अघि 
लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेपछि थप सात दिनको समय दिइएको हो । यो म्याद पनि गुजारेमा कार्यालयले कालोसूचीमा राख्ने जनाएको छ ।
स्पष्टीकरण सोधिएकाहरुमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि कालिकास्थान,  नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स बाजुरा, ट्राभल क्रियु कन्स्ट्रक्सन काभ्रे, शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि हुम्ला, सिद्धार्थ ट्रेड एण्ड सप्लायर्स कैलाली लगायत छन् ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु