पात्रो

रेडियो

समाचार खोजी

फरवार्ड माइक्रोफाइनान्सको १४ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता १६ असोज २०८१, बुधवार

फरवार्ड लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट  हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ, जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत कर प्रयोजनार्थ रहेको छ।

कम्पनीको असोज १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु