पात्रो

रेडियो

समाचार खोजी

आशा लघुवित्तको लाभांस प्रस्ताव स्वीकृत

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

 

आशा लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। आशाले गत आर्थिक वर्षसम्मको आम्दानीबाट १४ दशमलब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि शुन्य दशमलब ७५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। 
आशाले ९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस सेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको कर प्रयोजनको लागि नगद लाभांश दिने भएको हो। यस अवधिमा आशाको चुक्तापूँजी ६४ करोड १६ लाख रहेको छ। 

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु