पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद मुनाफा २३ करोड ८३ लाख

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ८३ लाख खुद मुनाफा आर्जन गरेको छ। यो गत बर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो। यस अवधिमा 
बैंकको खुद ब्याज आम्दानी करिब २९ प्रतिशतले बढेर ६५ करोड ८८ लाख पुगेको छ। 
यस अवधिमा बैंकको निक्षेप १ दशमलब १७ प्रतिशतले बढेर ६६ अर्ब ७१ करोड पुगेको छ भने कर्जा प्रवाह पनि ३ प्रतिशतले बढेर ५३ अर्ब ७३ करोड रहेको छ। यस अवधिमा वितरणयोग्य मूनाफा ३९ करोड ४० रहेको छ। 


 

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु