पात्रो

रेडियो

समाचार खोजी

साताको दोस्रो कारोवार दिन नेप्सेमा करेक्सन

२० दशमलब ४६ अंक घट्यो

साझा अर्थ संवाददाता १४ साउन २०८१, सोमवार

काठमाडौंः साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा करेक्सन भएको छ । आजको कारोबारमा नेप्से २० दशमलब ४६ अंक घटेर करेक्सन हुँदै बन्द भएको छ । 
आज २ हजार ६६१ दशमलव ०९ विन्दुमा पुगरे बन्द भएको छ भने कारोबार १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो विगत ३ बर्ष यताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम रू. २० अर्ब ४० करोडको भएको थियो । आज सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव १७ प्रतिशत घटेको छ ।

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्