पात्रो

रेडियो

समाचार खोजी

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्का

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विजय हाँसिल गर्ने निश्चित देखिएको छ ।  

कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्ने छन्।   हालसम्म ट्रम्पले २६७ इलेक्ट्रोल कलेजनमा विजय हाँसिल गरिसकेका छन्। मतपरिणाम आउँन बाँकि रहेका इलेक्ट्रोल कलेज मध्ये अधिकांशमा उनको अग्रता छ  ।

यस संगै उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने छन् । साथै ४ वर्षपछि फेरि ट्रम्प राष्ट्रपति बन्ने छन् ।

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु