पात्रो

रेडियो

समाचार खोजी

जजिरा एयरले थाल्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान

साझा अर्थ संवाददाता २४ कार्तिक २०८१, शनिवार

काठमाडौं। जजिरा एयरले भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भैरहेको बेला जजिराले 

बिहान ७ बजेर ४० मिनेटमा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो।  जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका रहेको छ। 

जजिराले मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ। यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु