पात्रो

रेडियो

समाचार खोजी

कर्णाली प्रदेशसरकारमा नेपाली काँग्रेस सहभागी, चार मन्त्रीले लिए शपथ

साझा अर्थ संवाददाता २० साउन २०८१, आइतवार

काठमाडौंः कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ । एमाले नेतृत्वको प्रदेस सरकारमा नेपाली काँग्रेसका चार मन्त्रीले आइतवार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
नेपली काँग्रेसबाट सहभागी भएका मन्त्रीहरुमा  राजीवविक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामाले शपथ लिनुभएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु