पात्रो

रेडियो

समाचार खोजी

नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

साझा अर्थ संवाददाता २० मंसिर २०८१, बिहिवार

दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको विहिवार प्रेस चौतारी नेपाल समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा गरेको विभेदका विरुद्ध तालाबन्दी गरेका हुन्
विहिवार प्रेस चौतारी नेपाल तथा समाजवादी प्रेस संगठनले संयुक्त रुपमा सदस्यतामा गरिएको विभेदका विरुद्ध दोलखा शाखामा तालाबन्दी गरेको प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले जानकारी दिनुभयो शाखाले दोलखाका ९५ सदस्यहरूको सदस्यता यथावत् कायम गर्न निष्पक्ष निर्वाचन प्रक्रियालाई अघि बढाउन माग गर्दै तालाबन्दी गरेको उहाँको भनाई रहेको  
हालै सार्वजनिक गरिएको नेपाल पत्रकार महासंघका सदस्यको अन्तिम नामावलीमा केही शिक्षकको नाम पूर्वाग्रहसाथ हटाइएको भने केहीको नविकरण  गरिएको यस्तै सहकारीमा कार्यरत कसैको नाम काटिएको भने कसैको नविकरण गरिएको क्रियाशिल पत्रकारहरुको नाम हटाइएको भने समाचारनै नलेख्नेहरुको नाम  बदनीयत पुर्वक राखिएको दोलखाका  पत्रकारहरुको आरोप

 

436 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु