पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार ८५ रुपैयाँसम्म बोनश दिने

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार



नेपाल लाइफ इन्स्योरेन्सले बीमालेखको प्रतिहजार ८५ रुपैयाँसम्म दर तोकेर नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले कम्पनीको आव २०८० र २०८१ को आर्थिक स्थितीको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्गीय प्रदिवेदन  नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आएपछि नयाँ बोनसदर सर्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा  प्रतिहजार ५५ रुपैयाँदेखि  ८५ रुपैयाँसम्म बोनस दर तोकिएको छ ।

287 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु