पात्रो

रेडियो

समाचार खोजी

गार्डियन माइक्रो लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २४ पुष २०८१, बुधवार

 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि  १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको छ।
मंगलबार साझसम्म इन्स्योरेन्सको आइपीओमा १०.८३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारसम्म  १४ लाख ९२ हजार ७६९ जनाले   १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।  
 

425 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु