पात्रो

रेडियो

समाचार खोजी

हिमालय एअरलाइन्सले कुवेतमा पुनः सीधा उडान सुरु गर्दै

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

 

हिमालय एअरलाइन्सले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्ने भएको छ। कुवेतमा रहेका नेपालीको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुनः सीधा उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ।

एअरलाइन्सले आफ्नो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउन कुवेतका लागि जनरल सेल्स एजेन्ट (न्क्ब्) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ। सुरुमा काठमाडौं–कुवेत–काठमाडौं हप्तामा एक उडान सञ्चालन भए पनि मागको आधारमा उडानहरू थप्ने योजना रहेको कम्पनीले जनाएकोक छ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु