पात्रो

रेडियो

समाचार खोजी

भारतबाट ९० हजार टन गहुँ आयात गर्न कोटा खुल्यो

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९०,००० मेट्रिक टनको कोटामा गहुँ आयातका लागि आवेदन खुला गरेको छ।

गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्नेछन्।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार, इच्छुक कम्पनीहरूको सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

 

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु