पात्रो

रेडियो

समाचार खोजी

आइजीआई प्रुडेण्सियल इन्सुरेन्सको ९.७३६८ प्रतिशत लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार

आइजीआई प्रुडेण्सियल इन्सुरेन्स  कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ९.७३६८ प्रतिशत ९कर सहित० नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु