पात्रो

रेडियो

समाचार खोजी

सानिमा जीआईसी इन्स्योरेन्सको ७.५ प्रतिशत बोनस सेयर प्रस्ताव

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

 

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांशबापत १५ करोड ७८ लाख रुपैयाँ लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ छ ।

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु