पात्रो

रेडियो

समाचार खोजी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९.२४८९ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

  कम्पनीले हाल कायम चुक्ता पुंजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु